एजेन्सी । अहिलेसम्मकै सबैभन्दा बढी बोल्ड फिल्मको रुपमा लिइएको चलचित्र हेट स्टोरी २ विवादमा आएको छ । सन् २०१२ मा आएको फिल्म हेड स्टोरी को दोस्रो सिक्वेलको रुपमा आएको फिल्म हेट स्टोरी २ का तस्विरहरु टिभीमा देखाउन भारतीय सेन्सर बोर्डले अनुमति दिएको छैन । यस फिल्म धेरै लभ मेकिंग सिन्स भएकाले कारणले टिभीमा देखाउन बन्देज लगाइएको हो । धेरै बेडरुम सिनहरु समेटिएको उक्त फिल्मकी अभिनेत्री सुरविन चावालले यसै फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् । अहिले सम्मको बोल्ड मानिएको फिल्मको प्रोमो
from nPnews Videos http://ift.tt/1rVKqWJ
via IFTTT
0 comments:
Post a Comment