विश्वकप फुटबलको उपाधि जित्न ब्रजिल पुगेका खेलाडीहरुलाई एउटा फसाद आइपरेको छ । उनीहरु श्रीमती र प्रेमिकाबाट टाढा त छदैछन्, यदि संगै भएका प्रियसीसंग पनि सेक्स नगर्न आफ्नो फुटबल संघबाट कडा निर्देशन पाएका छन् । धेरैजसो राष्ट्रले भनेका छन्, सेक्सले खेलाडीको एकाग्रता हराउंछ , फुटवल खेल्न सक्दैनन् । मेक्सिकोका प्रमुख प्रशिक्षक मिगेल हेरेराले भनेका छन्—
‘यदि खेलाडी केही साताका लागि प्रियसीसँग बस्न नसक्ने क्षमता राख्दैनन् भने उनीहरु व्यवसायिक छैनन्, विश्वकप खेल्न गएका हौं, पार्टी मनाउन त होइन नी ।विश्वकपमा पहिलो पटक खेल्न लागेको बोस्निया हर्जगोविनाका मेनेजर साफेट सुसिचले सैनिक अनुशासनमा बस्न र सेक्समा मन नडुलाउन आग्रह गरेका छन् । ब्रजिलले भने खेलाडीका लागि साधारण सेक्समा सहभागिता जनाउन सक्ने छुट दिएको छ । नाइजेरियाका पूर्वप्रमुख प्रशिक्षकले त खेलाडी वा प्रशिक्षक दुवैलाई महिलाबाट टाढा रहन सुझाव दिएका छन् । त्यसैले होला एक मनोवैज्ञानिक डाक्टर गोर्डन डोनिरले विश्वकपलाई युद्धसँग तुलना गर्दै भनेका छन्— ‘के तपाईं आफ्ना प्रियसीलाई युद्धमा ल्याउनुहुन्छ ।सेक्स मामिलाका कारण क्रिस्टियानो रोनाल्डो, नेयमार जस्ता खेलाडी चर्चामा आउने गर्छन् ।< Source: Nepaliheadlines
from nPnews Videos http://ift.tt/1lcqBW6
via IFTTT

0 comments:
Post a Comment