२६ जेठ, काठमाडौं ।अभिनेता राजेश हमालको आज (सोमबार) ५० औं जन्मदिन हो । बिहे गरेपछिको पहिलो जन्मदिन उनले आफ्नी दुलहीसित मनाउनेछैनन् । अस्ट्रेलियामा राजेश हमाल : तस्बिर हमालको फेसबुक
बिहेको एक साता पनि नबित्दै पत्नी मधुलाई काठमाडौंमा एक्लै छोडेर अस्टे«लिया भ्रमणमा निस्किएका थिए, हमाल । जेठ १० गते बिहे गरेका हमालले १४ गते बिहे पार्टी दिएका थिए । त्यसको दुईदिनपछि उनी गायक राजेशपायल राईका साथ प्रोग्रामका लागि अस्ट्रेलिया उडेका हुन् । नयाँ पत्रिकामा खबर छ । हमाल अचेल अस्ट्रेलियाका विभिन्न स्थानमा घुमघाम गरिरहेका छन् । उनले फेसबुकमा पानी पिएको, खाना खाएकादेखि लिएर प्रोग्राममा नाचेको अनि फ्यानका साथ बर्थ डे को अग्रिम पार्टीका पोजपोजका फोटा हाल्ने गरेका छन् । यता पत्नी मधु भने पतिदेवको यादमा तड्पिरहेकी छिन् । बुढेसकालमा बिहे, त्यसको लगत्तै पत्नीलाई एक्लै छोडेर दुई साता लामो विदेश भ्रमणमा जानुलाई हमालमा पुरानै एकलकाँटे प्रवृत्ति अझसम्म रहिरेको छ भनेर हेरिएको छ । सायद, हमालले उताबाट फोनमा पत्नी मधुलाई गाएर सुनाउने गर्छन होला , तिमी उता म यता ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ । Source - Nepaliheadlines
from nPnews Videos http://ift.tt/1pvMdgI
via IFTTT

0 comments:
Post a Comment