३ जेठ,दोलखा ।दोलखा सर्प दोलखा सुकाठोकर २ मा रहेको गाईखुरा महादेवको शिलामा दुई वटा सर्प वेलावेला देखिने भए पछि मन्दिरमा अहिले दर्शनार्थीहरुको घुइचो बढेको छ ।
सदरमुकाम चरिकोटदेखि ३० किलोमिटर मोटर यात्रामा पुगिने यो मन्दिरमा वेद, रुद्री, चण्डि तथा लाख बत्ति बाल्न दैनिक सयौको भिड लाग्ने गर्द छन् । यातायातको सुविधाले गर्दा अहिले काठमाण्डौबाट गएर दोलखाको भिमेश्वर मन्दिर र गाईखुरा महादेव मन्दिर दुबै तिर्थस्थलको दर्शन गरी साँझ घर फर्कन सकिने भएको छ । गाईखुरा महादेव मन्दिरमा वेद–रुद्रीदर्शन तथा पुजापाठ गर्नाले रोगब्यादी नलाग्ने, आँटेको काम पुरा हुने धार्मिका विश्वास रहेको छ । गाईखुरा महादेबको शिलामा गाईको थुन, खुर, बाघको पञ्जा, शिवलिङ्ग, सर्पको आकार स्पष्ट देख्न सकिन्छ । साथै शिलामा दुईवटा जिवित सर्प मन्दिर भित्रै बेला–बेलामा खेलेर बसिरहेको देख्न सकिन्छ । भक्तजनले पूजापाठ गर्दा सर्प शान्तभई शिलावरिपरी लठारिएर बस्दछन् । Watch Video Source- Nepaliheadlines
from nPnews Videos http://ift.tt/1p0nP5S
via IFTTT

0 comments:
Post a Comment