पूर्व मिस वल्ड तथा बलिउड नायिका ऐश्वर्या राय बच्चन एक पटक फेरि चर्चामा छन । समाचार अनुसार एक विदेशी नागरिकले दाबा गरे अनुसार ऐश्वर्याको जब अभिषेकसग विवाह भयो त्यति नै बेला उक्त व्यक्ति ऐश्वर्यासँगको रोमान्टिक रिलेशनमा थियो । श्रीलंकन मुलको व्यक्तिको नाम भने निरोशन देवप्रिय बताइन्छ। निरोशनले भने अनुसार जबदेखि ऐेश्वर्याले अभिषेक बच्चनका साथ विवाह गरिन तबदेखि ऊ मानसिक तनाबमा परेको छ ।
उसले अहिले पुलिसमा मुद्दा दायर गरेको छ र यसको लागि आफ्नो वकिल पनि राखेको छ । अचम्मको कुरा यो छ कि ऐश्वर्या र अभिषेकको विवाह भएको पनि ७ वर्ष भइसकेको छ र छोरी पनि दुई वर्षकी भएकी छन। फिल्मी सेलिब्रेटीहरु आफ्नो लभ लाइफलाई व्यक्तिगत भनेर सधै नै लुकाउने गर्छन। ऐश्वर्या र अभिषेक दुबै जना फिल्म इन्ड्रस्ट्रीका हट र ठूला स्टार हुन । दुबैको पहिला नै अफेयर चलेको थियो । ऐश्वर्याको सलमान र विवके सँग र अभिषौकको रानी र करिश्मासँग पहिला नै नाम जोडिएको र चर्चामा पनि रहेको थियो । source- NepaliHeadlines
from nPnews Videos http://ift.tt/1qpK2Po
via IFTTT

0 comments:
Post a Comment