११ बैशाख, गोरखा । राजनीतिक दलसँग सहकार्य नगरेको दाबी गर्दै एकीकृत माओवादी र नेकपामा मोओवादीले गोरखामा निर्माणाधीन कालिका हाइड्रो पावर बन्द गर्ने चेतावनी दिएको छ ।
दुवै पार्टीका प्रमुख सम्मलीत पत्रकार सम्मेलनमा नेकपा माओवादीका जिल्ला सेक्रेटरी परशुराम रम्तेलले कालिका हाइड्रो पावरले काम सञ्चालन गर्दा समन्वयन नगरेको भन्दै सरकार र आयोजनाविच भएका सम्झौता सार्वजनिक नगरे काम रोक्ने चेतावनी दिएका हुन् । यसैवर्षदेखि उत्पादन थाल्ने भनिएको जिल्लाको मुच्चोक गाविसमा निर्माणाधीन ६ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको ५० प्रतिशत भन्दा वढी काम सम्पन्न भैसकेको छ । आयोजनाको लागत ९६ करोड ६० लाख रुपैंया रहेको छ । source- Nepaliheadlines
from nPnews Videos http://ift.tt/1mDhFbr
via IFTTT

0 comments:
Post a Comment