Video Song

 

MP3 Song

 
Home » » विवाह नगर्दै बाबु बने सलमान खान {भिडियो सहित}

विवाह नगर्दै बाबु बने सलमान खान {भिडियो सहित}

बलिउडका सुपरस्टार 'हिरो' सलमान खानको विवाहबारे अनेक अनेक चर्चा चलिरहेको समयमा एका एक उनी विहे नगर्दै बाबु बनेको समाचार सार्वजनिक भएको छ । सलमान खान मंगलबार बाबु बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हुन त अधबैसे सलमानले विवाह त गरेका छैनन् तर ववाह नगरेपनि बाबु बन्ने चाहना पुरा गरेका छन् । सलमानले ६ महिनाका बच्चालाई धर्मपुत्रकोरुपमा स्वीकार गरेका हुन् ।


मुम्बइको एक अनाथालयबाट ती वालकलाई सन्तानकोरुपमा लिएका सलमानले मंगलबार वालकलाई घर पनि लगिसकेका छन् ।अनाथालयका प्रवक्ताले पनि सलमान बाबु बनेको पुष्टी गरेका छन् । शुभचिन्तक र फ्यानहरुले सलमानलाई ट्वीटरबाट बधाइ दिइरहेका छन् ।केही समय अघि मात्र सलमानले एक अर्मेनियन मोडलसँग विवाह गर्न लागेको चर्चा चलेपनि अहिले चर्चा सेलाएको छ ।





from nPnews Videos http://ift.tt/PqnmNX

via IFTTT
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Songs - All Rights Reserved